April 23, 2026, Thursday
Nepal 1:37:26 pm
Trending

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

एक प्रश्न संवाददाता
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको ...

आज देशभर चट्याङसहित वर्षाको सम्भावना

एक प्रश्न संवाददाता
काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि ...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

एक प्रश्न संवाददाता
अनपेक्षितरूपले शिक्षक आन्दोलन तन्किएर पूरक समस्याहरू बढ्दै गएको परिवेशमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आकस्मिक तवरले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार (८ वैशाख) दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले ...