June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नारायणी नदीमा भेटियो एक शव, पहिचान हुन बाँकी

२०८१ असार २९

470

चितवनको भरतपुर-२८ गोलाघाटस्थित नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । तर शवको पहिचान हुन सकेको छैन । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेका बसका यात्रुको शव हुन सक्ने पनि अनुमान गरिएको छ । प्रहरीले प्ररम्भिक अनुसन्धान सुरु गरेको छ ।