June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बंगलादेशी सांसद हत्या आरोपित बंगालदेशी नागरिक पक्राउ

२०८१ जेष्ठ १९

810

बंगलादेशी सांसद् अनवरुल अजिम अनारको हत्या प्रकरणमा आरोपित एक बंगालदेशी नागरिक नेपालमा पक्राउ परेका छन्। मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशी नागरिकलाई बिहीबार नेपाल प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले यो विषय आफूलाई जानकारी नभएको भन्दै अस्वीकार गरेका छन्। बंगलादेशी सांसद् अनवरुल अजिम अनारको २२ मे मा भारतको कलकत्तामा हत्या गरिएको थियो। उनको हत्यामा भारतबाट केही व्यक्तिलाई पक्राउ गरिसकेको छ भने केही सन्दिग्ध व्यक्ति फरार रहेको जनाइएको थियो। हत्यामा बंग

अन्य चार आरोपी शाहीन, सियाम, फैजल र मुस्ताफिजुर अझै बेपत्ता रहेको जनाइएकोमा मोहम्मद सियाम हुसेनलाई भने नेपालबाट पक्राउ गरिएको छ।लादेशका तीन र कोलकाताका एक जना पक्राउ परेको भारतीय समाचार संस्थाहरुले जनाएका छन्।