June 6, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ असार १

440

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १ रुपैयाँ घटाएको छ ।

निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६५ रुपैयाँ र डिजेलको मूलय लिटरको १ सय ५२ रुपैयाँ कायम गरेको छ । घटेको मूल्य आइतबारबाट लागु हुने निगमले जनाएको छ ।