नायब सुब्बा तामाङमाथि हातपात भएको विरोधमा अदालतका कर्मचारीहरू आन्दोलित
काठमाडौंः जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात भएको विरोधमा देशैभरका अदालतका कर्मचारीहरू आन्दोलित भएका छन् । गत १३ असारमा कानुन व्यवसायी अमिर लामिछानेले जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा तामाङमाथि हातपात गरेको भन्दै सर्वोच्च सर्वोच्च अदालतसहित देशभरका अदालतमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् । सर्वोच्च अदालतअन्तर्गतका चारवटै कर्मचारी संगठनले आइतबार दिउँसो साढे...